site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पश्चिमी कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पश्चिमी कम्बोडियाको एक गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु भएको छ ।  श्रृंखलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बताएका छन् । 

काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । हतियार डिपोमा भएको क्षतिको विवरण आउन बाँकी छ । एजेन्सी 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय