site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाममा एमालेको अग्रता कायमै
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिले केहीबेरअघिसम्मको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म १० हजार ४१९ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काले ७ हजार ६२ मत ल्याएका छन् । सुहाङ  ३ हजार ३५७ मतले अगाडि छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४५१ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म २५ हजार ७१२ मतगणना भएको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय