site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चैती छठ 

चैती छठअन्तर्गत  सोमबार बिहान महोत्तरीको जलेश्वर नगरपालिका–८, बजराही गाउँको पोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर पूजाअर्चना गर्दै बर्तालु । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्