site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुप्तपानी वनका तत्कालीन अध्यक्ष आचार्यलाई २५ लाख जरिवाना र पाँच वर्ष कैद हुने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कैलालीको गुप्तपानी वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्यलाई सजाय सुनाइएको छ । आइतबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २५ लाख २४ हजार ३४६ जरिवाना हुने फैसला सुनाएको हो ।

आचार्यलाई जरिवानासहित पाँच वर्ष कैद सजाय पनि हुने भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सामुदायिक वनको आम्दानी व्यक्तिगतरूपमा खर्च गरेर नक्कली बिल पेस गरेको कसुरमा आचार्यलाई विशेष अदालतले गएको चैत २४ गते दोषी ठहर गरेको थियो ।

उनीसँगै प्रतिवादी बनाइएका उपभोक्ता समितिका सचिव हिक्मतसिंह भाटलाई र कोषाध्यक्ष पृथ्वीराज भाटलाई चैत ६ गते नै एक वर्ष तीन महिना कैद र ९ लाख १९ हजार जरिवाना हुने सजाय निर्धारण भइसकेको छ ।

Royal Enfield Island Ad

त्यस्तै, अडिटर गौरीप्रसाद नाथलाई पनि त्यसबेला नै तीन महिना कैद र १० हजार जरिवाना सजाय निर्धारण भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro