site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल हुँदै
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । 

दिउँसो ३ बजे बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

बैठकमा अन्य विविध विषयमा पनि छलफल हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्