site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरणको मुद्दामा लम्बोदर न्यौपाने दोषी ठहर, आठ जनाले पाए सफाइ
SkywellSkywell

काठमाडौं । अवैध सम्पत्ति कमाएको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो  । प्रतिवादी बनाइएका अरू आठजनाले सफाइ पाएका छन् ।

Dabur Nepal
NIC Asia

सफाइ पाउनेमा रामरत्न उपाध्याय, लवराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमा कुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम रहेका छन् ।

विशेष अदालतले सजाय निर्धारणका लागि आगामी वैशाख १६ गते पेसी तोकेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७८ सालमा न्यौपानेसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

न्यौपानेमाथि १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu