site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरणको मुद्दामा लम्बोदर न्यौपाने दोषी ठहर, आठ जनाले पाए सफाइ

काठमाडौं । अवैध सम्पत्ति कमाएको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो  । प्रतिवादी बनाइएका अरू आठजनाले सफाइ पाएका छन् ।

Dabur Nepal
NIC Asia

सफाइ पाउनेमा रामरत्न उपाध्याय, लवराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमा कुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम रहेका छन् ।

विशेष अदालतले सजाय निर्धारणका लागि आगामी वैशाख १६ गते पेसी तोकेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७८ सालमा न्यौपानेसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

न्यौपानेमाथि १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro