site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेशी पर्यटकले ५१ अर्ब खर्च गर्दा विदेश घुम्ने नेपालीले गरे एक खर्ब २२ अर्ब 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा विदेश घुम्ने नेपालीले गर्ने खर्च दोब्बर बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४२.१ प्रतिशतले वृद्धि भएर ५१ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३६ अर्ब १६ करोड रुपैयाँ थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४५.७ प्रतिशतले वृद्धि बढेको छ । भ्रमण व्यय एक अर्ब २२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८४ अर्ब ३२ करोड थियो । जसमा शिक्षातर्फको व्यय ५४ अर्ब ७० करोड रुपैयाँ थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement