site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी पर्यटकले ५१ अर्ब खर्च गर्दा विदेश घुम्ने नेपालीले गरे एक खर्ब २२ अर्ब 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा विदेश घुम्ने नेपालीले गर्ने खर्च दोब्बर बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४२.१ प्रतिशतले वृद्धि भएर ५१ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३६ अर्ब १६ करोड रुपैयाँ थियो । 

KFC Island Ad
NIC Asia

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४५.७ प्रतिशतले वृद्धि बढेको छ । भ्रमण व्यय एक अर्ब २२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८४ अर्ब ३२ करोड थियो । जसमा शिक्षातर्फको व्यय ५४ अर्ब ७० करोड रुपैयाँ थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro