site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो समिति
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले दिएको सुझावअनुसार आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । समितिले एक महिना प्रतिवेदन बुझाउनुपर्नेछ ।

त्रिभुवन विश्वविद्यालयले गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायको जनसङ्ख्या तथा स्वास्थ्य (कोड नम्बर ४२२) र शिक्षा शास्त्र संकायको शिक्षाको आधार (कोड न. ४१२) का उत्तर पुस्तिका हराएका थिए । ती विषयको परीक्षा चैत २१ गतेका लागि तय गरिएको छ ।

Global Ime bank

TUUU-1711638217.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC