बाह्रखरी फोटो

काठमाडौं । होली पर्वका अवसरमा आइतबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरियो । सांगीतिक कार्यक्रममा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।
उपस्थित सर्वसाधारण होलीसँगै सांगीतिक कार्यक्रममा रमाएका थिए एकार्कालाई रङ दल्नुका साथै लोला हान्ने, नाच्ने र मनोरन्जन गरेको देखियो । होलीमा विदेशी पर्यटक पनि रमाएका थिए ।
आइतबार काठमाडौं उपत्यकासहित देशको पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, चैत ११, २०८० १५:२८
प्रतिक्रिया दिनुहोस्