site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रमन्त्री श्रेष्ठ नौ दिनका निम्ति आज राति चीन जाँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार (आज) राति चीन जाँदै छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ नौ दिनका निम्ति त्यसतर्फ जान लागेका हुन् ।

उनले चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–चीन सम्बन्धका सबै आयाममा छलफल हुने जनाइएको छ ।

भ्रमणका बेला बेइजिङमा चिनियाँ कम्युनस्टि पार्टीका उच्च अधिकारीसँग पनि उनको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement