site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से घट्दा बुद्धभूमि हाइड्रोपावर र सर्वाेत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट 

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक घटेको छ । मंगलबार ६.२४ अंकले घटेर २०६७.२९ को विन्दुमा झरेको छ । 

आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये तीन वटाको मात्र समूहगत सूचक बढेको छ । बाँकी १० वटाको घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र सर्वाेत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इन्भेसमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य सर्वाधिक ७.०८ प्रतिशतले घटेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro