site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
आगजनी
Dabur Nepal
NIC Asia

मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुर चोकमा आक्रोशित भीडले आगजनी गर्दा जल्दै गरेको बस । ग२ख १४४० नम्बरको यात्रीवाहक सो बसले सोमबार बिहान एक साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका कविलासी–१०, सलेमपुरका जुगल किशोर महतोलाई प्रादेशिक अस्पताल मलंगवा हुँदै थप उपचारका निम्ति काठमाडौं पठाइएको छ । तस्बिर : विश्वनाथ ठाकुर/रासस ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro