site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा पुगेको छ ।

यस दिन ३०९ धितोपत्रका ८९ लाख २९ हजार १५२ कित्ता सेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार ८२० रुपैयाँमा किनबेच भयो ।

१३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । एनआईसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य सर्वाधिक ६.२१ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro