राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । तर, बिहान ११ बजेका निम्ति बोलाइएको बैठक अझै सुरु भएको छैन ।
शून्य र विशेष समयमा उठाइएका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिन लागेका संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० ११:३७
प्रतिक्रिया दिनुहोस्