site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नवनियुक्त पर्यटनमन्त्री तामाङ भन्छन्– म 'स्टन्ट' गर्ने पक्षमा छैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूले 'स्टन्ट' नगर्ने बताएका छन् ।

बुधबार साँझ पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री तामाङले आफू स्टन्टबाजी गर्ने पक्षमा नरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयमा भएको नीतिगत समस्याको अध्ययन गरेर व्यवहारिक हिसाबले समस्या समाधानमा लाग्ने उनको भनाइ छ ।

“म स्टन्ट गर्ने भन्दा पनि कसरी हुन्छ, मन्त्रालयको समस्या समाधान गर्न छु । पहिलो कुरा त मन्त्रालयको नीतिगत समस्या के के छन्, अध्ययन गर्नुपर्‍यो । त्यसपछि व्यवहारिक हिसाबले कसरी हल सकिन्छ, योजना बनाएर अघि बढ्छौँ । म त्यो स्टन्ट गर्ने पक्षमा छैन ।”

Global Ime bank

उनले आफ्नो कार्यकालमा ईयूले नेपाली उड्डयन क्षेत्रलाई राखेको कालोसूची हटाउने प्रयास गर्ने पनि बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय