राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पद बहाली गरेका छन् । बुधबार साँझ शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै उनी पद बहाली गर्न पुगेका हुन् ।
उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ यसअघि गृहमन्त्री थिए ।
नयाँ सत्ता समीकरणसँगै उनको परराष्ट्रको जिम्मेवारी पाएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० २०:४५
प्रतिक्रिया दिनुहोस्