site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेरअघि शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न उनी शीतलनिवास गएका हुन् ।

स्रोतका अनुसार, उनी मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले)सँगको नयाँ समीकरण बनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement