site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनकुटमा भ्यान दुर्घटना हुँदा बालिकाको मृत्यु, ६ जना घाइते
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनकुटा । धनकुटामा आइतबार अपराह्न भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । थप उपचारका निम्ति उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement