site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । अदालतको गेटबाट लगातार हेलमेट चोरी गर्ने गरेको आरोपमा गोरखाका सञ्जय थापा मगरलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनले आफूले हेलमेट चोरेको स्वीकार गरेका छन् । उनलाई सादा पोसाकमा खटिएका प्रहरी जवानले पक्राउ गरेका हुन् ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत सिंहदरबारमा राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro