site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ सोमबार बिहान साढे ११ बजे
Dabur Nepal
NIC Asia

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथग्रहण तालिका सार्वजनिक गरिएको छ । उनीहरूको शपथ यही फागुन २१ गतेका निम्ति तोकिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

आउँदो सोमबार बिहान साढे ११ बजे संघीय संसद् भवनको ल्होत्से हलमा शपथको कार्यक्रम आयोजना गरिएको उनले बताए ।

राष्ट्रियसभा अध्यक्षसहित २० जनाको पदावधि फागुन २० गते सकिँदै छ । रिक्त हुने १९ पदका लागि गएको माघ ११ गते भएको निर्वाचनबाट सदस्य निर्वाचित भइसकेका छन् । एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro