site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
बीवाईडीको विशेष अफर, ग्राहकले जमर्नीमा हुने युरोपियन च्याम्पियनसिप हेर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘नेपाली अब युरो कपमा’ योजना ल्याएको छ । योजनाअन्तर्गत नेपालका फुटबल उत्साहीले जमर्नीमा ‘यूईएफए युरो २०२४’लाइभ हेर्न पाउने छन्  ।

विश्वको प्रमुख न्यू इनर्जी भेहीकल (एनईभी–ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक ईमोबिलिटी पार्टनर भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बीवाईडीले इतिहासमै पहिलो पटक यूईएफएसँग साझेदारी गरेको हो । यूईएफए युरो २०२४ का खेलहरू जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुँदैछ ।

Bawaidi-1708951819.jpg
 

Global Ime bank

नवप्रवर्तन र ग्राहक सन्तुष्टिको प्रतिबद्धतालाई झल्काउँदै साइमेक्स इंकले ११ जना ‘लक्की’ ग्राहकलाई मैदानमै खेल हेर्न सकिने अफर ल्याएको हो ।

यो पहलले विश्वकै प्रतिष्ठित खेलकुद इभेन्टमध्येको युरो कपमा ग्राहकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

ग्राहकका लागि अविस्मरणीय अनुभव एवं ईभी उद्योगमा नवप्रवर्तन र उत्कृष्टता ल्याउन बीवाईडी प्रतिबद्ध रहेको साइमेक्सले जनाएको छ ।
Bawaidi3-1708951819.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement