site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
बीवाईडीको विशेष अफर, ग्राहकले जमर्नीमा हुने युरोपियन च्याम्पियनसिप हेर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘नेपाली अब युरो कपमा’ योजना ल्याएको छ । योजनाअन्तर्गत नेपालका फुटबल उत्साहीले जमर्नीमा ‘यूईएफए युरो २०२४’लाइभ हेर्न पाउने छन्  ।

विश्वको प्रमुख न्यू इनर्जी भेहीकल (एनईभी–ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक ईमोबिलिटी पार्टनर भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बीवाईडीले इतिहासमै पहिलो पटक यूईएफएसँग साझेदारी गरेको हो । यूईएफए युरो २०२४ का खेलहरू जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुँदैछ ।

Bawaidi-1708951819.jpg
 

Global Ime bank

नवप्रवर्तन र ग्राहक सन्तुष्टिको प्रतिबद्धतालाई झल्काउँदै साइमेक्स इंकले ११ जना ‘लक्की’ ग्राहकलाई मैदानमै खेल हेर्न सकिने अफर ल्याएको हो ।

यो पहलले विश्वकै प्रतिष्ठित खेलकुद इभेन्टमध्येको युरो कपमा ग्राहकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

ग्राहकका लागि अविस्मरणीय अनुभव एवं ईभी उद्योगमा नवप्रवर्तन र उत्कृष्टता ल्याउन बीवाईडी प्रतिबद्ध रहेको साइमेक्सले जनाएको छ ।
Bawaidi3-1708951819.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement