site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादी : महाधिवेशन दस्तावेज मस्यौदा समितिको बैठक दुई दिन बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन दस्तावेज मस्यौदा समितिको बैठक लगातार दुई दिन बस्ने भएको छ । 

सोमबार बसेको सचिवालय बैठकले मंगलबार र बुधबार समितिको बैठक बस्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले आगामी जेठमा पार्टीको महाधिवेशन गर्दैछ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro