site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इन्द्र बानियाँले गठबन्धनमा जोड दिएपछि कांग्रेस महासमिति बैठकमा नाराबाजी

ललितपुर । नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँको प्रतिवेदनलाई महासमिति सदस्यहरूले नाराबाजी गरेका छन् । 

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको अन्तिम दिन बिहीबार बानियाँले प्रतिवेदन पेस गरेलगत्तै सदस्यहरूले उठेर नाराबाजी गरेका हुन् ।

Dabur Nepal
NIC Asia

बानियाँले प्रस्तुत गरेको प्रतिवेदनमा गठबन्धन आवश्यक रहेको विषयलाई जोड दिएपछि सदस्यहरूले नाराबाजी गरेका हुन् । उनीहरूले प्रतिवेदनमा आफूहरूको भावना नसमेटिएको बताएका थिए । नाराबाजीका क्रममा उनीहरूले गठबन्धन गर्न नहुने माग राखेका छन् ।

महामन्त्री गगन थापाले केन्द्रीय समितिले यसलाई सम्बोधन गर्ने भनेपछि स्थिति सामान्य भएको थियो । अहिले महासमिति बैठकको समापनसत्र जारी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro