site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रकाश ज्वालालाई सात दिनभित्र संसद्‌मा उठेका विषयमा जवाफ दिन ध्यानाकर्षण
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख देवराज घिमिरेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सात दिनभित्र संसद्‌मा उठेका विषयमा जवाफ दिन ध्यानाकर्षण गराएका छन् । 

आजको प्रतिनिधिसभाको शून्य, विशेष समयको बैठकमा विपक्षी नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले मन्त्री ज्वालाको राजीनामा माग गरेका थिए । उनीमाथि प्रश्न उठेपछि जवाफ दिन सभामुखले ध्यानकर्षण गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“बैठकको शून्य समय, आकस्मिक समय तथा विशेष समयमा माननीयज्यूहरूले उठाउनुभएका विषयका सम्बन्धमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली ०७९ को नियम १५ मा रहेकोतर्फ सरकारको ध्यायनआकर्षण गर्न चाहन्छु,” उनले भने । 

बालकुमारी घटनामा मन्त्री दोषी रहेको भन्दै सांसदहरूले राजीनामा दिन माग गरेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !