site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१३ का अजय अहिर र कमल चौधरी रहेका छन् ।

अजयले लगाएको पाइन्टमा लुकाएको अवस्थामा कालो रंगको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालतबाट हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro