site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा आवेदन खुला

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नवौँ लाइसेन्स परीक्षाका निम्ति अनलाइन आवेदन खुला गरिएको छ । प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहका स्वास्थ्यकर्मीको परीक्षाका निम्ति मंगलबारदेखि आवेदन आह्वान गरिएको हो ।

आउँदो फागुन २८ गतेसम्म नियमित शुल्क तीन हजार र फागुन २९ देखि चैत ५ सम्म दोब्बर दस्तुर ६ हजार रुपैयाँ तिरेर अनलाइन फाराम भर्न सकिने परिषद्ले जनाएको छ ।

स्वास्थ्यका करिब ४० विषयमा काम गर्ने अनुमतिका निम्ति परिषद्ले लाइसेन्स प्रदान गर्दै आएको छ ।

सूचना पढ्नोस्–

Global Ime bank

nhpc-exam-form-1707805948.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu