site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नवलपरासी पूर्वमा विभिन्न सरकारी कार्यालयको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

विनयी त्रिवेणी गाउँपालिका–४, बैरेनी बस्ने गोरखाको सहिद लखन गाउँपालिका–६ घर भएका ३२ वर्षीय आकाशचन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका–१, दुम्किबास बजारबाट पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्तेसम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका सामानहरू समेत बरामद गरिएको जनाइएको छ ।    

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro