site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढेको छ । मालपोत कार्यालय डिल्लीबजारले चाँदबाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) को नाममा २१ दिनमा उपस्थित हुन पत्र काटेको छ ।

अन्यथा कानुन बमोजिम नेपाल सरकारको नाममा श्रेस्ता अद्यावधिक पत्रमा उल्लेख छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मालपोतले टोखा नगरपालिका–६ का वडाध्यक्षको रोहबरमा सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई आज पत्र बुझाएको हो ।

"च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला," पत्रमा भनिएको छ ।

Royal Enfield Island Ad

जग्गा हिनामिना गरेको आरोपमा माघ १८ गते पक्राउ परेका चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा हाजिर जमानीमा रिहा भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro