site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
कीर्तिपुर मैदानमा समर्थक उग्र, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रहरीले समर्थकमाथि लाठीचार्ज गरेको छ । बिहीबार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा समर्थक उग्र बनेका हुन् ।

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा समर्थकले नाराबाजी गरेका थिए । उनीहरूलाई रोक्ने क्रममा लाठीचार्ज गरिएको हो ।

नाराबाजी गर्ने दुई समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही कारण केही बेर खेल अवरुद्ध बनेको थियो ।

थप तस्बिर हेर्नोस्–

l13-1707376464.jpg

l7-1707376463.jpg

l8-1707376463.jpg

l12-1707376463.jpg

l11-1707376463.jpg

l2-1707376461.jpg

l3-1707376462.jpg

k10-1707376461.jpg

l1-1707376461.jpg

k10-1707375249.jpg

k6-1707375248.jpg

k7-1707375248.jpg

k8-1707375248.jpg

k9-1707375248.jpg


 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro