site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा झिनो अंकले सुधार 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ । बुधबार नेप्से ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ । 

आज ३१३ धितोपत्रको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर दुई अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये सात वटाको समूहगत सूचक बढेको छ । ६ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

गुरास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र इस्टन हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । ९.५ प्रतिशत एनसीसी डिभेन्चरको सेयर मूल्य ५.२५ प्रतिशत र युनाइटेड अजोड इन्स्सोरेन्सको ४.८७ प्रतिशतले घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement