site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ नियुक्त गरेको हो ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजीनामापछि रिक्त रहेको सीईओ पदमा लम्साल सञ्चालक समितिको निर्णयबमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।

उक्त कार्यक्रममा नवनियुक्त सीईओ लम्सालले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएका छन् । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरे ।

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro