site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ९.४४ अंकले बढ्यो 

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ०.४५ प्रतिशतले बढेको छ । मंगलबार नेप्से ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा पुगेको छ ।

यस दिन ३१५ धितोपत्रका ७६ लाख २४ हजार ३७६ कित्ता सेयर दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिद–बिक्री भयो ।

१३ उपसमूहमध्ये ११ को समूहगत सूचक बढेको छ । दुईवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro