site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दश किलो गाँजासहित एकजना पक्राउ

बारा । प्रहरीले दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

मकवानपुरको हेटौँडा नगरपालिका–३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई गाँजासहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए । 

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro