site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विकल र सुनिल पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थुनामा राख्न सात दिनको म्याद थप भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेका पौडेलद्वयमाथि अनुसन्धानका लागि अख्तियारलाई सात दिनको अनुमति दिएको हो ।

Dabur Nepal
NIC Asia

प्रवक्ता धनबहादुर कार्कीका अनुसार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलद्वयलाई थुनामा राख्ने अनुमति दिएको हो । 

उनीहरूलाई बुधबार पक्राउ गरेको अख्तियारले आज विशेष अदालतमा उपस्थित गराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro