site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै आइतबार विरोध प्रदर्शन गरिएको छ । नेविसंघमा आबद्ध विद्यार्थीले माइतीघरमै प्रदर्शन गरेका हुन् ।

j2-1705821670.jpg
 

निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर्’, ‘अभिव्यक्ति स्वतन्त्रता कामय गर्’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नाराबाजी पनि गरेका थिए । न्युज एजेन्सी नेपाल

j3-1705821684.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro