site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दयारानी’को टिजरमा निसन्तान दम्पतीको कथा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा निसन्तान दम्पतीको कथा उजागर गरिएको छ । 

सन्तान नभएपछि दोस्रो विवाह गर्न दबाब दिने श्रीमती र त्यसका लागि सहमत नहुने श्रीमानको कथा टिजरमा समेटिएको छ । विस्तारै परिवर्तन हुँदै गएको श्रीमानको मन पनि टिजरले देखाउन खोजेको छ । 

माओत्से गुरुङको निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, दीया पुन, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘दयारानी’ माघ २६ गते रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro