site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्चका नवनियुक्त मुख्य रजिष्ट्रार ढकाल र रजिष्ट्रार पौडेलले गरे पदबहाली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र रजिष्ट्रार विमलप्रसाद पौडेलले पदबहाली गरेका छन् । 

मन्त्रिपरिषद्को मंगलबारको बैठकले न्याय परिषद्को सिफारिस अनुरुप नियुक्तिको निर्णय गरेपछि बुधबार मुख्य रजिष्ट्रार र रजिष्ट्रारले पदबहाली गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको न्याय सेवा आयोगले यही पुस १८ गते न्याय परिषद्को सचिवमा कार्यरत ढकाललाई मुख्य रजिष्ट्रार र सर्वोच्चका पूर्वप्रवक्ता पौडेललाई रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

सर्वोच्च्का मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश भएपछि सर्वोच्चमा मुख्य रजिष्ट्रार र रजिष्ट्रार रिक्त भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement