site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभामा चार सिट नपाए शेखर समूहले उमेदवारी नै नदिने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभामा पार्टीबाट चार सिट नपाए उमेदवारी नदिने निर्णय गरेको छ । 

समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही अडान केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राख्ने निर्णय भएको छलफलमा सहभागी नेता बलबहादुर केसीले जानकारी दिए । 

“१० सिट नदिए पार्टी मिलाउन सक्दिनँ भनेर गठबन्धनमा सहमति गर्ने र सिट लिने । अनि हामीले मागेको चार सिट दिन्न भन्न मिल्दैन,” उनले भने, “सोही कुरा कार्यसम्पादन बैठकमा राख्छौँ । चार सिट नपाए हामी उमेदवारी दिने प्रक्रिया अघि बढाउदैनौँ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement