site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोइराला कोसीको मुख्य न्यायाधिवक्ता नियुक्त 
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कानुन व्यवसायी रुपेश कोइराला नियुक्त भएका छन् ।  

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लव घिमिरेले सरकारको कानुनी सल्लाहकारको रूपमा कोइरालालाई मुख्यमन्त्री केदार कार्कीले आज नियुक्त गरेको जानकारी दिए । कोइराला विराटनगरका कानुन व्यवसायी हुन् ।  

कोइराला यसअघि वि.स.२०७८ चैतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको रुपमा नियुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro