site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिट बाँडफाँट आजै टुंग्याउने सत्ता गठबन्धनका नेताको कोसिस
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक जारी छ । शनिबार साँझदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल भइरहेको नेताहरूले बताएका छन् । विशेष गरी गठबन्धन दलबीचमा राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा बैठक केन्द्रित छ ।

सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रियसभाको सिट बाँडफाँटबारे छलफल जारी रहेको जानकारी दिए । “आजै टुंग्याउने प्रयास जारी छ,” उनले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement