देश

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएपनि सन्दीपलाई कति सजाय भन्ने अदालतले तोकेको छैन । सजाय तोक्नका लागि पुस २५ गतेका लागि पेसी तोकिएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com