site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महरको प्रश्न : सरकार सञ्चालन गर्न संयन्त्र निर्माण गर्ने भनियो, कार्यान्वयन किन भएन ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरेका छन् । 

सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाए । महरले प्रतिस्पर्धी पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण माग गरे ।

“हाम्रा प्रतिस्पर्धी (प्रतिपक्षी) पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण तयार गर्नुपर्दछ,” उनले बैठकमा भने । 

उनले महासमिति बैठकबाट निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro