site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महरको प्रश्न : सरकार सञ्चालन गर्न संयन्त्र निर्माण गर्ने भनियो, कार्यान्वयन किन भएन ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरेका छन् । 

सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाए । महरले प्रतिस्पर्धी पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण माग गरे ।

Dabur Nepal
NIC Asia

“हाम्रा प्रतिस्पर्धी (प्रतिपक्षी) पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण तयार गर्नुपर्दछ,” उनले बैठकमा भने । 

उनले महासमिति बैठकबाट निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro