site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न निर्देशन
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिइएको छ । 

सार्वजनिक लेखा समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बिहीबार निर्देशन दिएको हो । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्