site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ४५.९५ अंकले बढ्दा २१ सयको विन्दुमा पुग्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ४५.९५ अंकले बढेको छ । नेप्से २.२३ प्रतिशतले बढ्दा २१०६.४८ को विन्दुमा पुगेको छ ।

सोमबार नेप्से ३८.१४ अंकले बढ्दा २०६०.४९ को विन्दुमा कायम भएको थियो । आइतबार नेप्से २७.७५ अंकले बढेको थियो ।

आज १३ वटै उपसमूहको समूहगत सूचक उकालो लागेको छ । ३१३ धितोपत्रका एक करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजा १७५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१८३ कम्पनीको सेयर मूल्य बढेको छ । ५३ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य सर्वाधिक ७.२६ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro