site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ढुंगामा बाघको आकृति
Argakhachi Cement Island Ad

चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुंगामा कुदिएको बाघको आकृति । मन्दिरसम्म मानिसको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुंगा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ । तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्