देश

काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८० ०७:३१
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास