site stats
बाह्रखरी :: Baahrakhari
देश
नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ । 

विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार साँझ करेन्ट लागेको थियो ।   
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्