site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणलाई १५ दिनभित्र सबै विवरण पेस गर्न अर्थ समितिको निर्देशन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई १५ दिनभित्र सबै विवरण पेस गर्न निर्देशन दिएको छ । 

एनसेलको सेयर खरिद बिक्रीका विषयमा समितिमा अहिलेसम्म भएका गतिविधिको सम्पूर्ण विवरण पेस गर्न समितिले निर्देशन दिएको हो । समितिको आज बसेको बैठकमा समिति सदस्यहरुले एनसेलको सेयर खरिद बिक्रीका विषयमा तत्काल सत्यतथ्य जानकारी गराउन माग गरेका थिए । 

समितिको अर्को बैठकमा एनसेलका प्रमुख कार्यकारी अधिकृत, अर्थ मन्त्री, दूरसञ्चार प्राधिकरणका पदाधिकारीलगायतलाई उपस्थित हुन निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro