site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरको निर्देशकबाट हटाइएका डा. पौडेलको रिट हेर्न नभ्याइनेमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डाक्टर सन्तोष पौडेलले स्वास्थ्य मन्त्रालयविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । 

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको एउटा बन्दिप्रत्यक्षीकरण रिटबाहेक सबै हेर्न नभ्याइनेमा परेका हुन् ।
 
यही मंसिर १७ गते स्वास्थ्य मन्त्रालयले पौडेललाई निर्देशकबाट हटाएर मन्त्रालयमा सरुवा गरेका थियो । १५ महिना कार्यकाल बाँकी रहेका पौडेलले १८ गते आफूलाई पूरा समय काम गर्न दिनुपर्ने माग गर्दै रिट दायर गरेका हुन् । 

उनले स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro