site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मंसिर २९ सम्म कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नागरिकको जनस्वास्थ्यमा लापरबाही भइरहेको बताएका छन् ।  

अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री भइरहेको महानगरमा गुनासो आइरहेको उनले बताएका छन् । 

Dabur Nepal
NIC Asia

“...हामीले मंसिर २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ,” बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “माथि उल्लेख भए अनुसारको समयभित्र काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको कानुनअनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिनेछ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro